अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ

अछाम । अछाम जिल्ला प्रहरी कार्यालय अछाममा भर्ना भएका म्यादी प्रहरीमध्ये एकजना नक्कली म्यादी पक्राउ परेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीमध्ये किर्ते नागरिकता पेश गरी भर्ना भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिनुभयो । तुर्माखाद गाउँपालिका–४ बस्ने १८ वर्षीय सुरेश … Continue reading अर्काको नागरिकता प्रयोग गर्ने म्यादी प्रहरी पक्राउ